
काठमाडौं । न्याय सेवातर्फका ४४ जना कर्मचारीको काज सरुवा भएको छ । उपसचिवसहितका कर्मचारीको सरुवा भएको हो ।
सरुवा हुनेमा न्याय सेवातर्फका राजपत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिव सरहका ५ जना छन् । त्यस्तै, राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत सरहका ३९ जना काज सरुवामा परेका छन् ।
यस्तो छ सरुवा सूची

























