ग्रामथान उपनिर्वाचन : ९ हजार मत खस्याे

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार १२:१८

विराटनगर । माेरङकाे ग्रामथान गाउँपालिकाकाे उपनिर्वाचनमा करिब ३५ प्रतिशत मत खसेकाे छ ।

आइतबार दिउँसो १२ बजेसम्म ९ हजार ५३ मत अर्थात करिब ३५ प्रतिशत मत खसेकाे हाे । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार ४ हजार ३ सय २५ महिला र पुरुष ४ हजार ७ सय २८ जनाले मतदान गरेका छन् ।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ । मतदाताले लाइनमा बसेर पालैपालो मतदान गरिरहेका छन् ।

ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ ।  ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.