चितवनमा बयानपछि रविलाई रातारात लगियो पोखरा

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार ०८:१६

चितवन । वयानका लागि चितवनमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले बुधबार राति नै  पोखरा लगेको छ ।

सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका लामिछानेलाई चितवनमा बयानपछि राति नै पोखरा लगेको हो ।

बुधबार रविका समर्थकले चितवनमा प्रदर्शन गरेका थिए । आज पनि उनका समर्थकले प्रदर्शन गर्न सक्ने भएपछि प्रहरीले राती नै सडकमार्ग हुँदै पोखरा लगेको हो ।

बुधबार राति ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिएको थियो ।

लामिछानेलाई जिल्ला अदालत पर्साले पनि पक्राउ पूर्जी जारी गरेको छ । पोखरामा म्याद थप पछि उनलाई पर्सा लैजाने तयारी छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.