झोराहाटमा मोटरसाइकल दुर्घटना बाबुछाेराकाे मृत्यु

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३०, आइतबार १३:०२
सांकेतिक तस्बीर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।

आज बिहानको राति करिब १ बजे झोराहाट चौक स्थित नहरको पुलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी कटहरी गाउँपालिका– १ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु बुबाछोरा हुन् ।

प्रहरीका अनुसार प्रदेश१–०४–००२प १९०१ नम्बरको मोटरसाइकल आशिकले चलाएका थिए । तिब्रगतिमा रहेको मोटरसाइकल आफै घिनाघाट–विराटचोक सडक खण्डको नहरकाे पुलमा  ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरुको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.