
काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिसत हिस्सा ओगट्ने कम्पनीको खरिद विक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेश कुमार सिंहले दायर गरेको रिट खारेज गरेको छ ।
न्यायधीशहरु सपना प्रधान मल्ल र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

























