उपसचिव १८ जना सहसचिव बढुवाका लागि सिफारिस

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १९, शुक्रबार १७:०९

काठमाडौं । सहसचिव बढुवाका लागि १८ जना उपसचिवको नाम सिफारिस भएको छ । नेपाल प्रशासन सेवाका उपसचिवलाई सहसचिव पदमा बढुवा गर्न सफारिस गरिएको हो ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवलाई बढुवा गर्न सिफारिस गरेको हो । उपसचिवबाट सहसचिव बढुवाको सिफरिसमा पर्ने पहिलो नम्बरमा प्रेमप्रसाद लुइँटेल छन् ।

त्यस्तै, उपसचिवहरु रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, विनिता भट्टराई, दिलकुमार तामाङ, लक्ष्मी पाण्डेय, मनिता श्रेष्ठ, लोकबहादुर सुनार र जगदीश्वर उपाध्याय बढुवाको सिफरिसमा परेका छन् ।

बढुवा सिफरिसमा पर्ने अन्यमा नारद गौतम, निर्मल ढकाल, वीरेन्द्रकुमार मिश्र, राजेन्द्रकुमार हमाल, इन्द्रप्रसाद बस्याल, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही रहेका छन् ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.