
काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले आज (सोमबार)बाटै लागू हुने गरी भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको जनाएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ०.०५ प्रतिशतले बढाइएको छ ।
यस्तो छ बढाइएको भाडादर

























