विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ६ः५० मा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले हल्लाएपछि विराटनगरसहित आसपासकाे क्षेत्रमा मानिसहरु घरबाट सडकमा निस्किएका थिए ।
केन्द्रविन्दु र भूकम्पको क्षतिको विवरण खुलिसकेको छैन् ।