अफताब आलमलाई छाड्ने न्यायधीशमाथि कालो मसी छ्यापियाे

Share this
857shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार १६:४१

काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मसी छ्यापिएको छ ।

नेकपा बहुमतका कार्यकर्ताले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारुमाथि कालो मसी छ्यापेका हुन् ।

इजलासमा रहेका बेला उनीमाथि कालो मसी छ्यापिएको थियो ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमलाई जन्मकैद सजायको फैसला गर्ने जिल्ला अदालत रौतहटको फैसला उल्टाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.