
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार)का लागि सुनचाँदीको मूल्य निर्धारण गरेको छ ।
महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय कायम गरिएको छ । चाँदीको मूल्य तोलाको २ हजार १ सय ६० रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।

























