अष्ट्रेलिया सिरिज खेल्ने नेपाली टाेली घोषणा

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार १९:५८

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले अष्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । रोहित पोडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

सिरिज अगष्ट १४ देखि २४ सम्म अष्ट्रेलियामा हुनेछ ।

टिममा कुशल मल्लले कमब्याक गरेका छन् । विकेट किपर ब्याट्सम्यान अनिल साह भने टिममा परेनन् ।

नेपाली टोली

रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.