मलेसिया जाने तेक्वान्दो टोलीको बिदाइ

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २१, बुधबार २०:१७
मलेसिया जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं । मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीलाई बुधबार बिदाइ गरिएको छ ।

मलेसियाको क्वालालम्पुरमा अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ५६ केजीमुनि आयुश बोहरा, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ र ७४ केजीमुनि सन्दीप बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

आयुशले एकल पुम्सेमा पनि खेल्ने छन् । टोली शुक्रबार क्वालालम्पुर प्रस्थान गर्ने छ ।

टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा प्रशिक्षकमा श्रीकृष्ण खड्का रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.