नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार १४:४६

काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले भदौ २१ र २४ गते काठमाडौंस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने छ।

नेपाली टोलीमा 

किरण चेम्जोङ (कप्तान), अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, कुशल देउवा, लकेन लिम्बू, मनिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ, रनदीप पौडेल र रोहित चन्द

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.