नेपाल ‘ए’ले जित्यो सिरिज

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १६, सोमबार १९:४४
नेपाल ‘ए’ले जित्यो सिरिज

काठमाडौं । भारतको गुवाहटीमा सम्पन्न अभ्यास खेलको सिरिज नेपालले जितेको छ । नेपाल र आसामबीचको सोमबारको निर्णायक खेलमा ४४ रनको जितसँगै नेपालले सिरिज आफ्नो हातमा पारेको हो ।

नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछाएको आसामले  निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४  रनमा सीमित भयो ।

आसामका लागि कप्तान सुमित घडिअन्करले २५ रन बनाए । नेपालका लागि आकाश चन्द, शेर मल्ल र पवनले समान २–२ विकेट लिँदा बसिर अहमदले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनायो।

नेपालका सन्दीप जोराले सर्वाधिक ६४ रन बनाएका थिए । योसँगै नेपालले ३–२ ले सिरिज हात पारेको छ ।

यसअघि खेलेको ४ अभ्यास खेलमा नेपाल र आसामले समान २–२ खेल जितेका थिए

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.