आजको विदेशी मुद्राको विनिमय दर

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २६, बिहीबार ०८:४०
विदेशी मुद्रा विनिमय दर: डलरदेखि युरोसम्मको मूल्य सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (आज) का लागि विदेशी मुद्राको सटही दर निम्नानुसार निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ  ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ  २७ पैसा कायम भएको छ । युरोपियन युरो १ को खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहने छ ।

यस्तै, आज पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ  २२ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १७६ रुपैयाँ  ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०५ पैसा कायम गरिएको बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ  ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ  ३१ पैसा, क्यानेडियन डलर १ को खरिददर १०१ रुपैयाँ  ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ  ९५ पैसा, सिंगापुर डलर १ को खरिददर १०९ रुपैयाँ  ६१ पैसा र बिक्रीदर ११० रुपैयाँ  ०८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ  ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ  ५८ पैसा तोकिएको छ । चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ  ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ  ८४ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३७ रुपैयाँ  ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ  ६६ पैसा, कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ  ७६ पैसा कायम भएको छ ।

बैंकका अनुसार थाई भाट १ को खरिददर ४ रुपैयाँ  ४३ पैसा र बिक्रीदर ४ रुपैयाँ  ४४ पैसा, युएई दिराम १ को खरिददर ३८ रुपैयाँ  ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ  ४६ पैसा, मलेसियन रिंगेट १ को खरिददर ३३ रुपैयाँ  ३४ पैसा र बिक्रीदर ३३ रुपैयाँ  ४८ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १ सयको खरिददर १० रुपैयाँ  १३ पैसा र बिक्रीदर १० रुपैयाँ  १७ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ  ०४ पैसा र बिक्रीदर १५ रुपैयाँ  १० पैसा र डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ  ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ  १४ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर १ को खरिददर १८ रुपैयाँ  ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ  १४ पैसा, कुवेती दिनार १ को खरिददर ४६० रुपैयाँ  ४६ पैसा र बिक्रीदर ४६२ रुपैयाँ  ४२ पैसा, बहराइन दिनार १ को खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रुपैयाँ  ६९ पैसा, ओमनी रियाल १ को खरिददर ३६५ रुपैयाँ  ३६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ  ९२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ  १ सयको खरिददर १६० रुपैयाँ  र बिक्रीदर १६० रुपैयाँ  १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.