मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको घोषणा

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १०, शुक्रबार १४:१९
मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टोली घोषणा भएको छ।

शुक्रबार नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीमा ३५ जना खेलाडीको घोषणा गरेका छन् । कात्तिक ९ गते नेपाल र भारतबीच सिक्किममा मैत्रीपूर्ण खेल हुनेछ ।

यी हुन् नेपाली टोली : 
गोलकिपरमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, र लीला जोशी छन् ।

डिफेन्डर : निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैसी, सजनी ठोकर, हिराकुमारी भुजेल र नेहाकुमारी चौधरी ।

मिडफिलडर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार र सुक्रिया मियाँ ।

फरवार्डर : रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर र साबित्रा भण्डारी छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.