विराटनगरमा खुल्यो प्रोटन इमासको नयाँ सोरुम

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार १७:१४

विराटनगर । प्रोटन इमासको नयाँ सोरुम विराटनगरमा शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

सातौं शाखाका रुपमा कोशी प्रदेशमा पहिलो पटक प्रोटन इमासको सोरुम सञ्चालनमा आएको हो । जगदम्बा मोटर्सका विजनेस हेड आकाश विक्रम थापाले कोशी प्रदेशमा पहिलोपटक नयाँ सोरुम सुरु गरिएको बताए । यो वर्षको अन्त्यसम्ममा देशभर १२ वटा सोेरुम पुग्ने उनले जानकारी दिए ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले इमासको ईभी समय सुहाउँदो गाडी भएको बताए । सोरुम उद्घाटनमा नाडा कोशीका अध्यक्ष डिल्लीराम आचार्य, पूर्वअध्यक्ष सुवास आचार्यलगायतले व्यवसाय सफलताको शुभकामना दिएका छन् ।

नेपालका लागि शंकर ग्रुपको टु ह्विलर र फोर ह्विलरको आधिकारिक बिक्रेता रहेको जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटन इमास ७ ईभी कार बजारमा ल्याएको छ । प्रोटन इमास ७ प्राइम र प्रिमियम गरी दुई भेरीयन्टमा उपलब्ध रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.