काेशीका डीआईजी कार्की एआईजीमा सिफारिस

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २९, शनिबार ०६:५८

विराटनगर । नेपाल प्रहरीकाे प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्की सिफारिस भएका छन् ।

शुक्रबार गृह मन्त्रालयको बढुवा समितिले कार्कीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजी कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।

दानबहादुर कार्कीको प्रहरी महानिरीक्षक (आईजीपी)मा पदोन्नति भएपछि रिक्त रहेको पदमा उनलाई बढुवा सिफारिस गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.