कोशीमा बंगलादेशी आलुको आयात बढ्यो

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २०, शनिबार १७:४०

विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्मको चार महिनाको अवधिमा बंगलादेशबाट २९ हजार ५ सय ३७ टनभन्दा बढी आलु भित्रिएको छ।

मेची भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा बंगलादेशबाट २ करोड ६७ लाख ९६ हजार २ सय किलो आलु भित्रिएको छ।

भारतबाट ४८ लाख ७६ हजार ८५ किलो र भुटानबाट पनि केही आलु आयात भएको छ। कुल ३ करोड १६ लाख ७२ हजार २ सय ८५ किलो आलु आयातबाट १० करोड ९८ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।

हाल बजारमा बंगलादेशको आलु प्रतिकिलो २५ रुपैयाँ र भारतीय आलु प्रतिकिलो ३० रुपैयाँ पर्ने गरेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.