प्याजको मूल्य वृद्धि

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार ११:५५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज (बुधबार) सुकेको प्याजको थोक मूल्यमा सामान्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको दैनिक मूल्य विवरणअनुसार मंगलबारको तुलनामा आज प्याजको औसत मूल्य २.४७ प्रतिशतले बढेको हो।

समितिको तथ्याङ्क अनुसार हिजो मंगलबार प्याजको औसत मूल्य प्रतिकिलो ३३.६७ रुपैयाँ रहेकोमा आज बढेर ३४.५० कायम भएको छ। बजारमा प्याजको न्यूनतम थोक मूल्य ३३ र अधिकतम थोक मूल्य ३६ रुपैयाँ रहेको छ।

नेपालमा प्याजको ठूलो हिस्सा भारतबाट आयात हुने भएकाले भारतीय बजारमा हुने उतारचढावले नेपाली थोक बजारलाई प्रत्यक्ष असर गर्ने गरेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.