सिंघिया खोलामा डुबेर किशोरको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र ४, मंगलबार ११:५७

विराटनगर । मोरङको कटहरी र विराटनगरको सिमानामा पर्ने सिंघिया खोलामा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।

कटहरी गाउँपालिका–१ जमटोकीका १६ वर्षीय नितेश सिंह पौडी खेल्ने क्रममा सोमबार बिहान ११ बजेतिर डुबेर बेपत्ता भएका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार डुबेकै ठाउँमा किशोरलाई मृत फेला पारिएको हो ।

Advertisement

उनले सशस्त्र प्रहरीको गोताखोर टोलीले शव भेटेको जानकारी दिए । घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेत बताउँछन् ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.