कटहरीको पशुपतिनाथ जुट मिल्समा आगलागी

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १७, सोमबार १४:३६

विराटनगर । मोरङको कटहरीमा रहेको श्री पशुपतिनाथ जुट मिल्समा आगलागी भएको छ । सोमबार दिउँसो कटहरी गाउँपालिका ४ मा रहेको श्री पशुपति जुट मिल्समा आगलागी भएको हो । दमकलको सहयोगमा आगो करिब  डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मिल्सको कच्चा पदार्थ जुट जलेको सञ्चालक अमित जैनले जानकारी दिए ।

आगलागीको कारण भने खुल्न नसकेको बताउँदै उनले भने,‘ मेसिन चलिरहेको बेला आगो लागेको हो ।’

आगलागीबाट ३० लाख हाराहारीको क्षति भएको उनले बताए । आगोले दुई वटा ब्रेकर मेसिनमा पनि क्षत्रि पुगेको छ ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.