काेशीमा विषयगत समितिका सभापतिकाे शपथ

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २८, शुक्रबार २०:१३

विराटनगर । कोशी प्रदेशसभाको विषयगत समिति सभापतिहरुले पद तथा गोपनियताको शपथ गरेका  छन् । बिहीबारको मनोनयनमा एकल उम्मेद्वारी परेपछि निर्विराेध निर्वाचित भएका सभापतिहरुले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेशसभा सचिवालयमा सभामुख अम्बरबहादुर बिष्टले सभापतिहरूलाई शपथ गराएका हुन् ।

कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिको सभापतिमा होम बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

शपथ ग्रहण पश्चात सभापतिहरूले शुक्रबार नै आफ्नो कार्यकक्षमा पद बहाली गरेका छन् ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.