विराटनगर । प्रहरी प्रधान कार्यालयले ४१ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको हो ।
हेर्नुहोस् सरुवा सूची