यी हुन् कोशी नदीबाट उद्दार गरिएका यात्रुहरु (भिडियाेसहित)

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार २१:१३

विराटनगर । सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ । बसमा १७ जना सवार थिए ।

सबै यात्रुको सकुशल उद्दार गरेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार चालक लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहता प्रहरी नियन्त्रणमा छन् । उद्धार  गरिएका यात्रुहरु सामान्य घाइते छन् ।

उद्दार गरिएका यात्रुकाे नामावली

१,सप्तरी कन्चनरुप नगरपालिका– १ का २० वर्षीय मौसम श्रेष्ठ
२, सप्तरीका २८ वर्षीय सुलेन्द्र राम
३, हनुमाननगर कंकालिनी नगरपालिका– ४ का भोलाप्रसाद साह,
४, उदयपुर चौदण्डीगढी नगरपालिका– २ का ७० वर्षीय हर्कबहादुर कटुवाल
५, सप्तरीको रुपनी नगरपालिका– २ की २७ वर्षीया सरिता खातुन
६, उदयपुर चौदण्डीगढी नगरपालिका– १ की २८ वर्षीया अर्चनाकुमारी शर्मा
७, मोरङको सुन्दरहैचा नगरपालिका– ३ का ३४ वर्षीय दिलिप चौधरी
८, मोरङको सुन्दरहैचा नगरपालिका– ३ की ३४ वर्षीया अनिता चौधरी
९,मोरङको सुन्दरहैचा नगरपालिका– ३ की २ वर्षीय सुजता चौधरी (अनिताको छोरी)
१०, सप्तरी सुरुङगा नगरपालिका– ५ की १५ वर्षीया रोकिया खातुन
११, सुरुङगा नगरपालिका– ५ की २५ वर्षीय रविना खातुन
१२, सुरुङगा नगरपालिका– ५ की ८ वर्षीय हलिना खातुन( रविनाको छोरी)
१३, सुरुङगा नगरपालिका– ५ की ३ वर्षीय उमेरा खातुन (रविनाको छोरी)

उद्दार गरिएका ३ जनाकाे नाम प्राप्त हुन बाँकी छ ।

उद्दारकाे भिडियाे 

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.