हवाई सेवा ठप्प

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ११, शुक्रबार ११:३२

विराटनगर । निरन्तरको वर्षासँगै हवाई सेवा प्रभावित भएको छ । केहीबाहेक अधिकांश विमानस्थलमा उडान हुन सकिरहेको छैन ।

लगातारको वर्षाका कारण मौसम खराब भएपछि अधिकांश विमानस्थलमा सेवा ठप्प भएको छ । मौसममा सुधार नभएसम्म सेवा सुचारु हुने सम्भावना नरहेको नेपाल नागरिक उड्डय प्राधिकरणले जनाएको छ ।

मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले जहाजहरु उड्न सकेका छैनन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका विमानस्थलमा उडान ठप्प छन् । माउण्टेन फ्लाइटहरु पनि रद्द गरिएका छन् ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.