काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा सांस्कृतिक झाँकीसहितको प्रदर्शन गरेको छ ।
बिहीबार पार्टी निर्णयबमोजिम प्रदर्शन गरेको हो । प्रदर्शनमा दलका नेता तथा कार्यकर्ता सहभागी थिए ।