सुनको मूल्य यथावत, चाँदीको घट्यो

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३१, मंगलबार १०:५६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य यथावत रहेको छ । चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ छ । सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३ सय १५ रूपैयाँ रहेको चाँदीको मूल्य मंगलबारका लागि भने २ हजार २ सय ७५ रूपमा झरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.