विराटनगर । साउनको दोस्रो सोमबार हलेसी महादेवको मन्दिरमा भक्तजनको भिड लागेको छ ।
आज सोमबार विहानैदेखि हलेसी महादेवको मन्दिर भक्तजनको भिड लागेको हो ।
भिड अत्याधिक भएका कारण मन्दिर व्यवस्थापन समितिले लाइन बनाएर मन्दिर दर्शनको व्यवस्थापन गरिरहेको छ ।