बर्थ डे पार्टीबाट पक्राउ परे चक्रे मिलन

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १६, शुक्रबार ०९:०५

काठमाडौं । ठमेल र महाराजगञ्ज क्षेत्रबाट प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित केहीलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको सादा पोशाकमा खटिएको टोलीले संयुक्तरूपमा अप्रेसन गर्दै उनीहरुलाई पक्राउ गरेको हो ।

बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको टोलीले २ दिनदेखि जन्मदिन मनाइ रहेका मिलनसहित केहीलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार ‘चक्रे मिलन’को जन्मदिनको पार्टीमा विभिन्न अपराधमा संलग्न समूहका व्यक्तिहरु भेला भएको सूचना पाएपछि रातभरि निगरानी गर्दै सर्च गरेको थियो ।

प्रहरीले ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई पनि बुधबार राति पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.