
काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीकाे इजलासले बैंकिङ कसुर मुद्दामा २५ लाख धराैटीमा छाड्ने आदेश दिएको हाे ।
चैत १५ गते भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा पनि उनलाई ३ धराैटीमा छाड्ने आदेश भएको छ ।

























