लुना लुँइटेललाई ‘मिस नेपाल २०२५’ को उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र १४, शनिबार १९:१७

काठमाडौं । लुना लुँइटेलले ‘मिस नेपाल २०२५’ को उपाधि हात पारेकी छिन् ।

आयोजक संस्था‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको फिनालेमा लुइटेलले मिस नेपाल उपाधि जितिन ।

Advertisement

मिस नेपालमा काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट छानिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.