भरुवा बन्दुक सहित १ जना पक्राउ

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १८, बुधबार १३:२६
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

संखुवासभा । संखुवासभाको पाँचखपनमा भरुवा बन्दुकसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पाँचखपन नगरपालिका–४ का ४३ वर्षीय रामबहादुर श्रेष्ठलाई लोड गरेको १ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भदौ १७ गते राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर कोठा खानतलासी गर्दा ओछ्यानमुनि लुकाई छिपाई राखेको अवस्थामा लोड भएको १ थान भरुवा बन्दुक फेला पारेको हो ।

अवैध भरुवा बन्दुकसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.