सुनसरीबाट ३ सय किलो गाँजा बरामद 

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३०, बिहीबार १५:०१
सुनसरीबाट ३ सय किलो गाँजा बरामद 

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाबाट ३ सय किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

बर्जु गाउँपालिका–३ स्थित खरी टोलबाट बुधबार राति गाँजासहित एउटा गाडी नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरी चौकी अमडुवाको गस्ती टोलीले शंकास्पद रूपमा रहेको गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब ३ सय किलो गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि गाँजा तस्करले गाडी छाडेर फरार भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

नम्बर नभएको गाडीमा गाँजा ल्याउँदै गर्दा प्रहरीलाई देखेर गाडी छाडेर अँध्यारोको फाइदा उठाउँदै भागेको प्रहरीले जनाएको छ ।

गाँजा र गाडीलाई नियन्त्रणमा लिए फरार व्यक्तिहरूको पहिचान र खोजी कार्य  भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.