जेनजी आन्दोलनका क्रममा लुटपाट गरेको आरोपमा पक्राउ

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १३, बिहीबार १३:३९

काठमाडौं । गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा नेपाल प्रहरीका एक पूर्व प्रहरी उपरीक्षक (एसपी) को घरमा लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–३, जामुने घर भएका ३४ वर्षीय रन्जेन्द्र महत छन् । प्रहरी प्रभाग काँडाघारीको टोलीले महतलाई बुधबार साँझ गोठाटारबाट पक्राउ गरेको हो । उनलाई कागेश्वरी मनोहरा नगरपालिका–८, गणेश मन्दिरस्थित पूर्वएसपी कमलेन्द्र कर्णको घरमा लुटपाट र आगजनी गरेको आरोप लागेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.