दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारद्वारा रोजगारी

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २, मंगलबार १३:२३

काठमाडौँ । सरकारले दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई रोजगारी दिएको छ । चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त नियुक्ति दिइएको हो ।

सुरक्षण मुद्रण कोषमा कम्प्युटर अधिकृत (करार सेवामा) पदमा मगियालाई रोजगारी उपलब्ध गराइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले मगियालाई नियुक्ति पत्र हस्तान्तरण गरे। नियुक्ति पत्र लिँदा मगिया भावुक बनेकी थिइन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.