माेरङकाे क्षेत्र नम्बर ६ बाट विनाेद ढकालकाे प्यानल विजयी

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार ०७:४१

विराटनगर । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएकाे निर्वाचनमा माेरङ क्षेत्र नम्बर ६ बाट विनाेद ढकालकाे प्यानल नै विजयी भएकाे छ । क्षेत्र नम्बर ६ बाट ढकाल पनि उम्मेदवार थिए ।  उनी सबैभन्दा बढी मत ल्याएर निर्वाचित भए ।

आइतबार सार्वजनिक मतपरिणाम अनुसार खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवार निर्वाचित भएका छन् । खुला तर्फ ढकाल सर्वाधिक १,५२७ मत पाएका छन् ।
उनकै प्यानलका उम्मेदवार पितकुमार श्रेष्ठले १,२८९, रमेशकुमार पोखरेलले १,२८६ र सत्यनारायण चौधरीले १,२७६ मत प्राप्त गरी विजय हासिल गरेका छन् । युवा तर्फ ढकाल समूहबाट सन्ताेष घिमिरे निर्वाचित भए ।
 ढकाल वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलकाे प्यानलमा छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.