गणनाको अन्तिम तयारी, केही घण्टाभित्रै सबै परिणाम एकैसाथ आउने

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार ०९:४२

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना केही बेरमा सुरु हुँदैछ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार यसपटक सबै पदका उम्मेदवारहरूको मतपरिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी गरिएको छ ।

विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकाले परिणाम छिटो आउने अपेक्षा गरिएको छ । हाल मेसिनहरूबाट ‘चिप’ निकाल्ने र प्राविधिक रुजु गर्ने काम अन्तिम चरणमा पुगेकाले गणना सुरु भएको तीन घण्टाभित्रै सम्पूर्ण नतिजा घोषणा गरिने आयोगले जनाएको छ ।

यसपटक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र नेता ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । अध्यक्षका साथै १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि यो निर्वाचन भएको हो । निर्वाचन आयोगले भृकुटीमण्डपमै मतपरिणाम सार्वजनिक गर्ने र नवनिर्वाचित नेतृत्वको शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.