उदयपुरमा दाइले गरे भाइको हत्या

Share this
806shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार ०९:४६

उदयपुर । उदयपुरमा दाइले भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका–१ का ४३ वर्षीय युवराज राईले खुकुरी प्रहार गरेर भाइ ३० वर्षीय धर्मराज राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

दाइको खुकुरी प्रहारबाट धर्मराज गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएका उनको शनिबार बिहानका राति २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाइले आमालाई कुटपिट गरेपछि भाइ छुट्याउन गएका थिए । त्यस क्रममा विवाद हुँदा शरीरका विभिन्न भागमा खुकुरीले हानेर भाइको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.