मोरङको पथरीशनिश्चरेबाट लागुऔषधसहित दम्पती पक्राउ

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार १८:४९
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरेबाट बिहीबार दिउँसो लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दम्पती पक्राउ परेका छन् ।

पथरीशनिश्चरे नगरपालिका–२ का ३१ वर्षीय नीरज गुरुङ र उनकी पत्नी २५ वर्षीया सुमता राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध बेचबिखन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले दिउँसो २ः४५ बजेतिर दम्पतीलाई पक्राउ गरेको हो ।

गुरुङको घरमा प्रहरीले छापा मार्दा उनकी पत्नी सुमताको साथबाट ७ सय २० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.