सुनसरीमा ब्राउन सुगरसहित ३ जना पक्राउ

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १३:२३
प्रतीकात्मक तस्बिर

इनरुवा । सुनसरीको लौकही र भोक्राहा क्षेत्रबाट प्रहरीले अवैध लागू औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-६ बाट धनकुटा नगरपालिका-९ का सुक्दिप राई र सहिदभुमी गाउँपालिका-४ का साजन राई पक्राउ परेका छन्। उनीहरूको साथबाट १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सप्तरीका ईश्वर प्रसाद भगत ३ ग्राम ०४ मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.