मोरङको उर्लाबारीमा वृद्धको शव फेला

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १५:४४
सांकेतिक तस्बिर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-७ स्थित मावाखोलामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो साढे २ बजेको समयमा स्थानीय ६० वर्षीय मुन्ना भन्ने कृष्ण कुमार पोदारको शव खोलाको पानीमा उत्तानो परेको अवस्थामा भेटिएको हो ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी नायब निरीक्षक ९प्रनानि० नारायण प्रसाद निरौलाको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।

घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्नका लागि प्रहरी निरीक्षक रञ्जन बरालको नेतृत्वमा विशेष टोली खटिएर कार्य सुरु गरिसकेको छ । प्रहरीले घटनाको प्रकृति र कारणबारे सूक्ष्म अनुसन्धान भइरहेको बताएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.