सुनचाँदीको मूल्य बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार ११:०४

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६३ हजार ९ सय ७५ रुपैयाँ तोकिएको छ।

Advertisement

यसैगरी चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.