खै के पो बयान गर्नु बिहानीको शीतको ।
कस्तो गीत लेखौँ म बिछोड या प्रितको ।
जब धरधरी बग्न थाल्छ आँखाबाट आँसु,
कसरी छुट्याउँ म हारको या जितको ?