मोरङको पथरीशनिश्चरेबाट खैरो हेरोइनसहित ३ जना युवा पक्राउ

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार १५:११
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरेबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना युवा शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

पथरीशनिश्चरे नगरपालिका–४ सम्झना चोकका २३ वर्षीय ज्ञानदीप राई, पथरीशनिश्चरे–६ का २४ वर्षीय मिथुन मण्डल र पथरीशनिश्चरे–७ का २२ वर्षीय प्रज्वल राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ज्ञानदीपको घरमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले दिउँसो १ बजेतिर घरमा छापा हानेर ज्ञानदीपको कोठाबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.