झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १५:५२

विराटनगर। झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका प्रतिवादी बुद्धराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर १ घर भएका लिम्बु गत भदौ २४ गते झुम्का कारागारमा भएको प्रदर्शनका क्रममा फरार भएका थिए।

धनकुटाको मूलघाटबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका लिम्बुलाई आवश्यक कानुनी प्रक्रियाका लागि पुनः झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.