प्रहरीको जिम्मा राज्यले लिन्छ : प्रधानमन्त्री

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १०:३६

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रहरीले कर्तव्यपालन गर्दा हुने क्रियाकलापको जिम्मा राज्यले लिने बताउँदै सही निर्णय गर्नका लागि नडराउन प्रहरीलाई आग्रह गरेकी छन् ।

नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उनले सरकारले निर्वाचनमा एक थोपासमेत रगत नबगोस् र कसैले पनि घाइते हुन नपरोस् चन्ने चाहना राखेको बताइन् । तर, कर्तव्य पालना गर्दा हुने घटना सरकारको जिम्मा हुने स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को आन्दोलनपछिका चुनौतीपूर्ण समयमा पनि प्रहरी संगठन अझ संगठित र विश्वसनीय बन्न अग्रसर रहेको उल्लेख गरिन् । उनले आगामी निर्वाचन नेपालको लोकतन्त्रको उदाहरणीय मानक बन्नुपर्नेमा जोड दिइन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.