सुनसरीबाट नक्कली नोटसहित १ जना पक्राउ

Share this
847shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १०:३१

विराटनगर । सुनसरीबाट नक्कली नोटसहित प्रहरीले बुधबार राति १ जनालाई पक्राउ गरेको छ ।

इनरुवा नगरपालिका–१० का २५ वर्षीय बहिस मियाँ राति ८ः१० बजेतिर पक्राउ परेका हुन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मियाँले हरिनगरा गाउँपालिका–१ स्थित किरानमा पसलमा सामान खरिद गर्ने क्रममा १ हजार दरको नक्कली नोट दिएका थिए ।

त्यसको जानकारी पाएलगत्तै पुगेको प्रहरीले टोलीलाई मियाँलाई चेकजाँच गर्दा साथबाट १ हजार दरका २८ वटा नक्कली नोट बरामद भएको जानकारी खड्काले दिए । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.