६० लाख लुटपाटको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

Share this
845shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १४:२६
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं। सस्तो दरमा सुन दिने प्रलोभन देखाई ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले एक हवल्दारसहित चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेको कार्यालयका एसएसपी सन्तोष खड्काले बताए।

गिरोहले ‘सस्तोमा सुन दिन्छौं’ भन्दै पीडितलाई रकमसहित बोलाएको र पछि आफूहरू सीआईबीको प्रहरी भएको डर देखाएर ६० लाख रुपैयाँ लुटेको अनुसन्धानबाट खुलेको छ।

एसएसपी खड्काका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.