खैरो हेरोइनसहित पक्राउ

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १२:०१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–२ बाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार साँझ १ जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोस्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–१८ का २४ वर्षीय प्रमेश्वर चौधरीलाई साँझ ६ः२० बजेतिर पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिँडिरहेका चौधरीलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट १ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनलाई ब्राउन सुगरसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.